verse 1
FC
हिउँदको घाम झललल सगरमाथा टललल
DmBbF
चिसो हावा बनमा सररर,
FC
चियाबारी झिलिलिलि रेलगाडी फिलिलिलि
DmBbF
लालुपाते बनमा झररर
chorus
FC
आम्मममम चारैतिर कति, भिलिलिलि रातो पहेलो बत्ती
G
आछुछुछुछु कति सारो जाडो,
BbFC
लौन आगो ताप्न आउ है सब एता चाडो…
BbFCBbF
(आफ्नो आंगन आएछ है बडादिन ख्रीष्टमस फर्केर) २
verse 2
FC
हामी सबै रमाउँदै, खुसीयाली मनाउँदै
DmBbF
मुक्तिदाता जन्म्यो भनेर,
FC
सम्झनामा रम्दैछौं कति भव्य पल थ्यो जब
DmBbF
ईश्वर आए मानिस बनेर...
chorus
FC
आम्मममम चारैतिर कति, भिलिलिलि रातो पहेलो बत्ती
G
आछुछुछुछु कति सारो जाडो,
BbFC
लौन आगो ताप्न आउ है सब एता चाडो…
BbFCBbF
(आफ्नो आंगन आएछ है बडादिन ख्रीष्टमस फर्केर) २
verse 3
FC
न बलले न बुद्धिले, न धनले न शक्तिले
DmBbF
मानिसको पापलाई पखाल्छ,
FC
येशू ख्रीष्ट आउनुभो, मानिसलाई बचाउनलाई
DmBbF
उनमा मात्र पापको क्षमा छ
chorus
FC
आम्मममम चारैतिर कति, भिलिलिलि रातो पहेलो बत्ती
G
आछुछुछुछु कति सारो जाडो,
BbFC
लौन आगो ताप्न आउ है सब एता चाडो…
BbFCBbF
(आफ्नो आंगन आएछ है बडादिन ख्रीष्टमस फर्केर) २