chorus
Am G Am
वन-पाखा गुन्जाइदेऊ है मुक्तिको एउटा गीतले
C D F Am
सत्यको संदेश भनिदेऊ गीतको भाकाले X२
Am G Am
वन-पाखा गुन्जाइदेऊ है
verse 1
C Am G Dm G F Am
पापको श्राप मेट्नलाई येशूजी आउनुभयो, मान्छेलाई नयाँ रुप दिन रगत बहाउनुभयो X२
Am C G F G Am
स्वर्गको ढोका खोलेछ उनैको कृपाले, माया गरेर पापीहरुलाई उनैले बचाए
Am G C G F G Am
बताईदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई, सम्झाइदेऊ सबैलाई ।
verse 2
C Am G Dm G F Am
हारको जीवन छैन यहाँ अँधेरी जगतमा, बेमोल छैन मान्छे सब धरतीको आँगनमा X२
Am C G F G Am
खोज्नेहरुलाई जीवन छ कलवरी पाखामा, के नै पो थियो, मान्छेको मोल आफ्नै आँखामा,
Am G C G F G Am
बताईदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई, सम्झाइदेऊ सबैलाई ।