verse 1
C
ख्रिस्त्मस आयो भन्दै छ, दिनहरु गन्दै छ
Am G F C
सेल रोटि बन्दै छ, चारै तिर छ खुसिको लहर
C
म पनि यहाँ सोच्दै छु, गीतहरु रच्दै छु
Am G F
उपायहरु खोज्दै छु, मुक्तिदातालाई चिनाउने रहर
C | C | C | G
chorus
G C Am F
साथिहरू संग गितार बोकेर क्यारलमा घुम्दै छु
G
खुसीको गीत गाउदै
C Am F
मेरी ख्रिस्त्मस भन्दै छिमेकीहरुलाई ईश्वरर्को प्रेमलाई
G
उत्सुकता साथ् बाड्दै
C Am F
ईश्वरले संसारलाई यस्तो प्रेम गर्नु भो आफ्नो एउटै
G F C
पुत्रलाई हाम्रो निम्ति दिई हाल्नुभो
verse 2
C
चिसो चिसो मौसममा सहर देखि गाउँ सम्म
Am G F C
सुसंदेश सुनाउन, कति रमणीय छ यो प्रहर
C
घरहरु सज्दैछन, धुनहरु बज्दै छन्
Am G F
नानी हरि नाच्दैछन, झिलिमिली छन् सारा गाउँ सहर
C | C | C | G
chorus
G C Am F
साथिहरू संग गितार बोकेर क्यारलमा घुम्दै छु
G
खुसीको गीत गाउदै
C Am F
मेरी ख्रिस्त्मस भन्दै छिमेकीहरुलाई ईश्वरर्को प्रेमलाई
G
उत्सुकता साथ् बाड्दै
C Am F
ईश्वरले संसारलाई यस्तो प्रेम गर्नु भो आफ्नो एउटै
G F C
पुत्रलाई हाम्रो निम्ति दिई हाल्नुभो
C
ख्रिस्त्मस आयो भन्दै छ, दिनहरु गन्दै छ
Am G F C
सेल रोटि बन्दै छ, चारै तिर छ खुसिको लहर