ZTNMUSIC8Z9LY2R5NXH69X03CNFK87X6D0-25

गाउँ, बस्ती, तराई | Gaau Basti Tarai

Bhajan 550
 
chorus
G#m                         F#
गाउँ, बस्ती, तराई अनि पहाड, पखेरोमा 
                B       G#m
रोइरहेछन् मानिसहरू सधैँ अँध्यारोमा x2
   E     B   F#              G#m
यसैले हामी जाऊँ ख्रीष्टको सन्देश सुनाउन (२)

verse 1
 G#m        F#               Gm 
(असत्य फ्याँकी सत्यता खोज्ने उद्देश्य महान्
          F#               Gm
सफल जीवन व्यतित गर्न निराश नमान) x2 
          C#                   F#   Gm
यो काम हामी सम्हाल्छौं, प्रभु, यो जिम्मा हाम्रो भो x2
        F#                E      F#  Gm
सही बाटो पक्री हिँड्दछौं, मसीह, यो प्राण हाम्रो हो (२)

verse 2
 G#m      F#                  G#m 
(झुकेन शिर रत्तिभर पनि झन् अझ उच्च थ्यो
            F#                  G#m
मानिसको जस्तो मरण होइन, ख्रीष्टत्व झल्कन्थ्यो) x2
           C#              F#  Gm
खेदोका पहाड कति हो कति सामुन्ने तेर्सिन्थे x2
      F#             Eb  F   Gm
ती बिघ्नबाधा हटाउने प्रार्थना सदैव जारी थे x2

chorus
G#m                       F#               
मानिस भई मानिसजस्तै जिउन चाहन्छौं
                B       G#m
सत्यको सन्देश सुनाई बढ्न चाहन्छौं ।
G#m                         F#
गाउँ, बस्ती, तराई अनि पहाड, पखेरोमा 
                B       G#m
रोइरहेछन् मानिसहरू सधैँ अँध्यारोमा x2
   E     B   F#              G#m
यसैले हामी जाऊँ ख्रीष्टको सन्देश सुनाउन (२)

Vocal : Rajendra Syangbo & Eliya Sunuwar
Words: Devendra Koirala

Share :