ZTNMUSIC8Z9LY2R5NXH69X03CNFK87X6D0-25

नाउँ उनको उच्च | Naau Unko Uchcha

Chorus 6
 
D        G             D
नाउँ उनको उच्च छ अरू नाउँभन्दा
D        A7        D
नाउँ उनको येशू, येशू प्रभु
D            G             D
नाउँ उनको उदेकको, नाउँ उनको सल्लाहकार
D      A7            D
शान्तिको राजकुमार महान् ईश्वर ।

Share :