Intro
G | D | C | D |
G | D | C | D |
Chorus
G D C G
(येशूको प्रेमले जलेको पुस्ता निभ्ने छैनौं हामी
G D C G
येशूको दर्शनले दौडेको पुस्ता रोकिने छैनौं हामी) २
C D Em Am
(यहुदाको सिंह उनी महिमित थुमा,
Bm C D G
संसारको ज्योति उनलाई पछ्याउँदछौं हामी)२
C D. C G
(हाल्लेलुयाह होसन्ना येशूलाई होस महिमा)२
guitar solo:
G | D | C | D |
G | G/F# | F | Em
G | G
Verse
G
आँधी र हुरीले रोक्न सक्दैन,
Bm
बाधा र अडचनले छेक्न सक्दैन,
Am G
नपुगिने कहीं छैन, नसकिने केहि होइन
C D
येशूको नाउँमा
G
नून र ज्योति हौं हामी संसारको,
Bm
बोकेर सुसमाचारको आगो
Am
जलाँउदै अन्धकारको किल्ला
G
गाउँ र शहर, डाँडा र खोला
C D
भएर जानु छ
Chorus
G D C G
(येशूको प्रेमले जलेको पुस्ता निभ्ने छैनौं हामी
G D C G
येशूको दर्शनले दौडेको पुस्ता रोकिने छैनौं हामी) २
G D C G
(तपाईको प्रेमले जलेको पुस्ता निभ्ने छैनौं हामी
G D C G
तपाईको दर्शनले दौडेको पुस्ता रोकिने छैनौं हामी) २
C D Em Am
(यहुदाको सिंह उनी महिमित थुमा,
Bm C D G
संसारको ज्योति उनलाई पछ्याउँदछौं हामी)२
C D. C G
(हाल्लेलुयाह होसन्ना येशूलाई होस महिमा)२