chorus
G C
यहवे मेरो गोठालो, मलाई केही घटी हुँदैन
D G G/F# G
उनले हरियो खर्कमा, मलाई चराउनेछन्
verse 1
G C
सुख-चैनको पानी निर, सदैव डोर्याउने छन्
D G G/F# G
मेरो यो तुच्छ प्राणलाई, नयाँ तुल्याउनेछन्|
verse 2
G C
आफ्नै नाउँको कारण, जहाँ गए ता पनि
D G G/F# G
धर्मको सुमार्गमा , मलाई अगुवाई गर्नेछन
verse 3
G C
अुँ मृत्युको छायामा, हिड्नु परे ता पनि
D G G/F# G
रक्षा गर्छन जहीं जाऔं, तब किन डराऔ
verse 4
G C
सबै शत्रुको सन्मुख, भोज तयार पार्नुहुन्छ
D G G/F# G
तेलले अभिषेक गरि , कचौरा पोखिन्छ
verse 5
G C
निश्चय भलाई र कृपा, जीवनभरि रहन्छ
D G G/F# G
यहवेको स्वर्ग लोकमा, सदैव वास गर्नेछु