ZTNMUSIC8Z9LY2R5NXH69X03CNFK87X6D0-25

महान् प्रभु अति उच्चमा | Mahan Prabhu Ati UchchaMa

Bhajan 99
 
chorus  
 E          A       E         B
महान् प्रभु अति उच्चमा दूतगणले गर्छन् महिमा 
   E         A       E    B   E
हे प्रभु, तपाईंको मण्डली आराधना गर्छौं तपाईंलाई ।

verse 1  
   E      B   E      B        E
प्रेमको ठूलो रहस्यलाई, महिमा गौरवको त्यागलाई (२) 
  E         A         B        E
सम्झन्छु क्रूसको दुःखलाई, अर्पन्छु सर्वाङ्ग तपाईंलाई (२)

verse 2  
    E          B  E     B         E
आउनुभो प्रभु हाम्रो माझमा, धोइएको मन मन्दिरमा (२) 
  E      A          B        E
भरपूर छु भरिइरहन्छु झन् नजिक हुन चाहन्छु (२)

verse 3  
   E         B   E     B      E
महिमा, आदर र धन्यवाद सर्वदा गर्दछु दण्डवत् (२) 
 E          A      B       E
तपाईंको गम्भीर प्रेमको सागरमा डुबें प्रभु म ( २ )

Share :