ZTNMUSIC8Z9LY2R5NXH69X03CNFK87X6D0-25

पवित्र आत्मा आऊ | Pabitra Aatma Aau

 
G         C    D         G
पवित्र आत्मा आऊ, पवित्र आत्मा आऊ
     G          C   Am D     D7   G
मलाई लैजाऊ येशूको चरणमा  पवित्र आत्मा आऊ} २

   G            C            Am           G
येशू तिम्रै लागि, येशू तिम्रै लागि, येशू तिम्रै लागि, येशू तिम्रै लागि,
   G            C          Am   D  G   D     
येशू तिम्रै लागि, येशू तिम्रै लागि,म हात उचाल्दछु,

G          C           D          C     G
घुँडा टेकाउँदै, शिर झुकाउँदै, हात उचाल्दछु तिम्रै लागि (२)
   G            C            Am           G
येशू तिम्रै लागि, येशू तिम्रै लागि, येशू तिम्रै लागि, येशू तिम्रै लागि,
   G            C          Am    D   G   D     
येशू तिम्रै लागि, येशू तिम्रै लागि, म शिर झुकाउँदछु,
  
G         C   D        G
येशू नै बाटो हुन्, येशू नै सत्य हुन्,
G          Em Am D    C    G
येशू नै जीवन हुन्    येशू नै हुन् प्रभु (२)
	

Share :