chorus
D A
स्तुतिको योग्य, महिमाको परमेश्वर,
D A D
पापीको सब पापलाई मेटाउने
Bm G
तपाईंको दर्शन पाएर अटल भई,
BmA D A D
त्यागेर संसार पछ्याउँछु प्रभुलाई २
verse 1
D G
अन्धकारपूर्ण छ यो पापी संसार,
B7 E A
शैतानको पासो र जाल छ हजार २
D Bm G
तपाईंको दर्शन पाएर अटल भई,
BmA D A D
त्यागेर संसार पछ्याउँछु प्रभुलाई २
verse 2
D G
गर्जने सिंह झैँ बैरी कराउँछ
B7 E A
पानीको छाल झैँ मनलाई हल्लाउँछ २
D Bm G
तपाईंको शक्ति पाएर अटल भई,
BmA D A D
त्यागेर संसार पछ्याउँछु प्रभुलाई (२)
verse 3
D G
आँधीझैँ शैतान तर्साउन आउँछ,
B7 E A
कमजोर विश्वासको जरा हल्लाउँछ २
D Bm G
तपाईंको चरणमा बसेर अटल भई,
Bm A D A D
प्रशंसा–जयजयकार चढाउँछु तपाईंलाई (२)
verse 4
D G
स्वर्गीय घरको दर्शन दिनुहोस्,
B7 E A
फेरि एकचोटि ओर्लिआउनुहोस् २
D Bm G
आत्माको आगोले प्रत्येकलाई जगाउनुहोस्,
BmA D A D
बिन्ती यो हाम्रो ग्रहण गर्नुहोस् (२)