intro
A F#m
आ हा हा हा हा
D A
हो हो हो हो हो
verse 1
A
सारा गाउ शहर
D A
के मा छ है तिम्रो भर
A
घोडामा हो कि रथमा हो
D A
येशुमा छ कि तिम्रो भर (२)
F#m
सारा ब्रम्हाण्डलाई बनाउनु हुने
D
निलो आकाशलाई फिजाउनु हुने
F#m
स्वर्ग सिहासन पृथ्वी पाउदान
D A
उनैमा छ मेरो भर (२)
Instruments
A | A | D | D |
A | A | A | A |
verse 2
A
के गरिब के धनि
D A
सबैको प्रभु येशु हो नि
A
के सानो के ठुलो
D A
गर्छन उनले सबको भलो (२)
F#m
बाहिरी रुपलाई हेरेर होइन
D
भित्रि हृदयलाई विचार गर्ने
F#m
सामरीबाट पानि पिउने
D A
उनैमा छ मेरो भर (२)
A
आ हा हा हा हा
D
आ हा हा हा हा
E | D | A | A
verse 3
A
मेरो प्यारो मण्डली
D A
के मा छ तिम्रो भर
A
सुनमा हो कि चाँदिमा हो
D A
येशुमा छ कि तिम्रो भर (२)
F#m
नयाँ यरुशलेम नयाँ पृथ्वी
D
नयाँ स्वर्गलाई बनाउनु हुने
F#m
पिताको दाहिने बाहुली छोडी
D A
आउनु हुनेमा पर्छु भर (२)
outro
A
आ हा हा हा हा
D
आ हा हा हा हा
E | D | A | A