A F#m A D
अरु कोही छैन आदरको योग्य एकमात्र मालिक तपाईं
Bm G E A
अरु कोही छैन सिंहासनको योग्य एक मात्र राजा तपाईं
A E F#m E D
सारा आदर सारा महिमा तिम्रै तिम्रै
A F#m A D
अरु कोइ छैन महिमाको योग्य एक मत्र प्रभु तपाईं
Bm G E A
अरु कोइ छैन निष्कलंक पबित्र एक मात्र थुमा तपाईं
A E F#m E D
सारा आदर सारा महिमा तिम्रै तिम्रै
A E A
नाउ उनको उच्च, नाउ उनको उच्च,
F#m D E A
नाउ उनको उच्च, नाउ येशु
Transosed Whole Step
B F# B
नाउ उनको उच्च, नाउ उनको उच्च,
G#m E F# B
नाउ उनको उच्च, नाउ येशु