ZTNMUSIC8Z9LY2R5NXH69X03CNFK87X6D0-25

भजौं मीठो नाम | Bhajau Mitho Naam

 
chorus
G            Em     G
भजौं मीठो नाम, प्रभु येशू नाम,
G              Dm      G        D    G 
प्यारो प्रभु येशूलाई, गरौं आदर मान,.भजौं मीठो नाम |

verse 1
G         Bm   C     G          
सारा भूलोक भरका पापीहरूलाई, 
      C  D      G
येशूमात्र छन् शुद्ध गर्नलाईं
G                     F    
उनको मीठो वाणी सुन मन लगाई, 
G     D       G       
चढाउँदै हृदय भेटी उनलाई ।(हा हा)

verse 2
G       Bm  C        G          
येशू हाम्रो लागि संसारमा आए, 
        C   D       G
हाम्रो आत्मालाई अति प्रेम गरे
G                     F    
क्रूसमा कोखाबाट रगत बगाए, 
G     D       G       
धुनलाई हाम्रो पापी हृदय। (हा हा)

verse 3
G         Bm   C     G          
नरकभन्दा ठूलो दण्ड केही छैन, 
      C  D      G
जहाँ सधैँ आगो गन्धक निभ्दैन
G                     F    
फर्कों आज सबै चढाऔं ख्रीष्टलाई मन, 
G     D       G       
रमाउँदै गरौं उनको भजन | (हा हा)

Share :