chorus
G D D7 G
हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जयजयकार मनाऔं
G Am D G Em G D G
आनन्दसाथ उनको सेवा गर, भजन गाएर उनको सामने आओ ।
Verse 1
G Bm C Am C D G
परमप्रभु नै परमेश्वर हुन्, उहाँले हामीलाई बनाउनुभयो
G Em C Am D D7 G
हामी उहाँका प्रजा अनि, उहाँका खर्कका भेडाहरू हौं (२)
Verse 2
G Bm C Am C D G
धन्यवादसाथ र प्रशंसा गर्दै उहाँको ढोका र चोकभित्र पस (२)
G Em C Am D D7 G
उहाँलाई धन्यवाद चढाऔं, उहाँको नाउँलाई धन्यको भन
Verse 3
G Bm C Am C D G
परमप्रभु भलो हुनुहुन्छ, उहाँको कृपा सधैँभरि छ (२)
G Em C Am D D7 G
अनि उहाँको सत्यता पुस्तौंसम्म स्थिर रहन्छ (२)