ZTNMUSIC8Z9LY2R5NXH69X03CNFK87X6D0-25

लौ सुन साथी | Lau Suna Sathi

Bhajan
 
G          Em    D    G       Am  C
लौ सुन साथी, सत्यको वाणी, यो तिम्रो लागि हो,
G       A          G      C   G
गरिब धनी सबैको लागि, जीवनको पानी हो,
G         Em   D     G    Am  C
ईश्वरको पुत्र, आएथे धरती, कोहिले चिनेन
G          A          G     C   G
पापीलाई मुक्तिदान दिन मरे, यो कुरा बुझ लौ २

G         Bm         G     C      G
माया र मोह बाँचुन्जेलसम्म, संसारमा दुइ दिनको २
C    Am   G    C      G     D   G  
धर्म र कर्म, सबै व्यर्थ छन्, यो तिमी बुझ लौ २
G         Em     D    G     Am C
शिरमा मुकुट काँडाको लाई, झुण्डिए क्रूसमा
G         A           G     C   G
पापीलाई मुक्तिदान दिन मरे, यो कुरा बुझ लौ २

G          Bm          G      C  G
बाँच्नलाई मान्छे सधै नै खोज्छ, जीवनको सहारा २
C    Am    G    C     G     D   G  
पापको वशमा डुबेको मान्छे, एउटै छ किनारा २
G         Em    D    G       Am C
बाटो र सत्य, जीवन छ है, ख्रिस्ट येशू प्रभुमा
G         A          G        C  G
विश्वास गरी, हे मेरा साथी, जीवन लेऊ उनैमा २ |

Share :